Welcome to salimsansar

Comments box बनाउने बारेमा सानो जानकारी

How to Add Comments box in Blogger

  • पहिलो Comments box बनाउने तरिका:
यदी तपाईंको ब्लगमा Comment box छैन भने , तपाईं पनि यो Tricks बाट आफ्नो ब्लगमा Comments box राख्न सक्नु हुनेछ र तपाईंको ब्लग Visitors हरुलाई तपाईंको पोस्टमा प्रतिकृया (Comments) दिनको लागि सजिलो हुनेछ।
यसको लागि तपाईंले सर्वप्रथम: ब्लगलाई तपाईंको ब्लग अकाउन्टबाट login गर्नुहोस् र त्यस पछी 1.Dashboard मा क्लिक गर्नुहोस्  
2.Setting मा जानुहोस् 3.Comments मा जानुहोस् 4.Look on "Comment from Placement" and select "Embedded below post "
Comment Form Placement  1.Full Page 2.Pup-up Window 3.Embedded below post
तपाईंले माथि दिएको मध्ये ३ नम्बरको Option (Embedded below post) लाई टिक लागाउनुहोस्। त्यसपछी Save Setting गर्नुहोस् ।
अब तपाईं पुन Dashboard को Layout अथवा Design मा जानुहोस् अनी Edit HTML मा क्लिक गर्नुहोस् र Expand Widget Templates बक्स मा टिक दिनुहोस्।
त्यस पछी Ctrl F key लाई एकै पटक थिच्नुहोस् र तपाईंले एउटा सर्च बक्स पाउनुहुनेछ र त्यो सर्च बक्स भित्र यो तल दिएको Code लाई राखेर तल Edit Html बक्स भित्र हेर्नुहोस्।
<p class='comment-footer'< <b:if cond='data:post.allowComments'< <a expr:href='data:post.addCommentUrl' expr:onclick='data:post.addCommentOnclick'<<data:postCommentMsg/<</a< </b:if< </p<  
तपाईंले अब यो माथि दिएको Code Edit Html बक्स भित्र देख्नुनै भयो होला अब यसको ठाउमा फेरी तल दिएको Code राख्नुहोस्।
<p class='comment-footer'< <b:if cond='data:post.embedCommentForm'< <b:include data='post' name='comment-form'/< <b:else/< <b:if cond='data:post.allowComments'< <a expr:href='data:post.addCommentUrl' expr:onclick='data:post.addCommentOnclick'<<data:postCommentMsg/<</a< </b:if< </b:if< </p< अब तपाईंले SAVE TEMPLATE गर्नुहोस्।

अब तपाईंको प्रकृया पुरा भयो। तपाईंले पोस्ट गर्नु भएको कुनैपनी Articles को View हेर्नु भयो भने तपाईंले त्यसको तल Comment box पाउनुहुने छ।
  • दोस्रो Comments box बनाउने तरिका:
यदी तपाईंको ब्लग मा पहिलो तरिकाले राम्रो सग काम गर्न सकेन भने तपाईंले यो दोस्रो तरिका प्रयोग गरेर पनि Comments box बनाउन सक्नुहुनेछ।




1.Dashboard मा क्लिक गर्नुहोस् ।
2.Setting मा जानुहोस् 3.Comments मा जानुहोस् 4.Look on "Comment from Placement" and select "Embedded below post "
Comment Form Placement  1.Full Page 2.Pup-up Window 3.Embedded below post
तपाईंले माथि दिएको मध्येनम्बरको Option (Embedded below post) लाई टिक लागाउनुहोस्। त्यसपछी Save Setting गर्नुहोस् । अनी तपाईंले फेरी Dashboard को Edit Html मा  Expand Widgets Templates लाई टिक दिएर यो तल दिएको Code सर्च गर्नुहोस् ।
<b:include data='post' name='comments' /< 
अब यो माथि दिएको Code को ठीक तल यो कोड <b:include data='post' name='comment-form'/< राखेर Save Template गर्नुहोस्। अब तपाईंको काम पुरा भयो।
Enjoy the making comments box in your blog site. 

0 comments:

Post a Comment

राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
Photobucket

यहाँ तल बक्समा नेपालीमा टाईप गर्नुहोस्


Click for Kathmandu, Nepal Forecast
Welcome to salimsansar © 2008 Template Design by:
Salim Subba