Welcome to salimsansar

केही नेपाली चुट्कीलाहरु

नेपाली चुट्कीलाहरु 

बाउलाई भन्दिन्छु- 
एउटा बच्चा आँपको बगैचामा आँप चोर्दै रहेछ आँपवालाले देखेर भनेछ ।
आँपवाला : पख म तेरो बाउलाई भन्दिन्छु ।
बच्चा : मेरो बाउ घरमा त छैनन् ।
आँपवाला : काहाँ छ त ?
बच्चा : तपाईको तल्लो बगैँचामा छन् ।

केही नेपाली चुट्कीलाहरु

नेपाली चुट्कीलाहरु 

धेरै लोभि-
तिनजना साथि मध्ये एकजना  धेरै लोभि  रहेछ पिक्निक जने कुराकानिको क्रममा-
पहिलो : म फलफुल मिठाई ल्याउछु ।
दोस्रो : म समोसा र चाउमिन ल्याउछु ।
त्यसपछि दुवैजनाले कञ्जुसलाई सोधेछन तँ के ल्याउछस त?
तेस्रो(लोभि) : अब तिमिहरुले यत्तिका धेरै खानेकुरा ल्याउदै छौ भने मपनि भईबहिनिहरु ल्याउँलानि।

केही नेपाली चुट्कीलाहरु

Nepali Jokes

चन्द्रमा सम्म-
हत्याको केशमा एउटा ८० बर्षको बृद्ध साक्षी थिए, बिपक्षी वकिलले सोध्यो, ‘के तपाईंले हत्या भएको देख्नु भएको थियो ?‘हो मैले देखेको थिएँ’ बृद्धले भने, ”कठघरामा उभिएको मान्छे नै हत्या गरेर लाशलाई भीरबाट खसालिदिएको मैले देखेको हूँ |वकिलले सोध्यो, ‘यो घटना रातीको समयमा भएको थियो, के तपाईं किटान गरेर भन्न सक्नुहुन्छ कि यो हत्या उसले नै गरेको हो ?‘हो मैले मेरै आँखाले देखेको हूँ’ बृद्धले फेरी दोहोर्याएवकिलले फेरी सोध्यो, ‘बुबा, तपाईं ८० बर्षको भैसक्नु भएको छ, तपाइँका आँखा कमजोर छन् | रातिमा कति टाढासम्म देख्न सक्नु हुन्छ ?बृद्धले भने, ‘चन्द्रमा सम्म त राम्रैसंग देख्छु बाबु, बरु कति टाढा छ कुन्नि ?

स्कुलमा-
स्कुलमा शिक्षकले बच्चाहरुलाई सोधेछन " भगवान काहाँ छन"
एउटा बच्चा चिच्याउदै "मलाई थाहा छ" 
शिक्षक : होर ल भनत कहाँ छन् ?
बच्चा : हाम्रो ट्वाईलेटमा ।
शिक्षक : (एकछिन चुप लागेर) तिमिलाई कसरि थाहा भयो ?
बच्चा : ड्याडि सँधै उठ्ने बित्तिकै ट्वाईलेटको ढोका ढकढकाउदै  "हे भगवान तिमि अझैसम्म भित्रै छौ ।"

सबै नेतालाई खाल्डोमा-
एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेनाहरुलाई खाल्डोमा पुरेछ । केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ।  
सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?
किसान : होईन कोहि त भन्दै थिए कि म मरेको छुईन! तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
Photobucket

यहाँ तल बक्समा नेपालीमा टाईप गर्नुहोस्


Click for Kathmandu, Nepal Forecast
Welcome to salimsansar © 2008 Template Design by:
Salim Subba