Welcome to salimsansar

केही नेपाली चुट्कीलाहरु

नेपाली चुट्कीलाहरु 

धेरै लोभि-
तिनजना साथि मध्ये एकजना  धेरै लोभि  रहेछ पिक्निक जने कुराकानिको क्रममा-
पहिलो : म फलफुल मिठाई ल्याउछु ।
दोस्रो : म समोसा र चाउमिन ल्याउछु ।
त्यसपछि दुवैजनाले कञ्जुसलाई सोधेछन तँ के ल्याउछस त?
तेस्रो(लोभि) : अब तिमिहरुले यत्तिका धेरै खानेकुरा ल्याउदै छौ भने मपनि भईबहिनिहरु ल्याउँलानि।


३नै जना बेवकुफहरु-
श्रीमति : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो, यसरी पनि पिउनु हुन्छ ? 
श्रीमान : के गर्नु सबै गलत संगतको असर हो, ४ जना साथी १ बोटल रक्सी, ३नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।


मिनिस्कर्ट-

प्रेमी :  हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर तिम्रो बुवाले गाली गर्नु हुन्न ?प्रेमीका :  अहँ! गर्नु हुन्न तर ममिले चाँहि गाली गर्नु हुन्छ ।प्रेमी :  अनि ममिले चाँही किन त्यसरि गाली गरेको नि ?प्रेमीका : ममिलाई आफ्नो लुगा अरुले लगाको मन पर्दैनु त्यसैले।

फोनमा धमकी-
एकदिन मुन्द्रे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।मुन्द्रे : सर, मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।पुलिश : को हो त्यो जसले सधैं धम्काई रहन्छ ?मुन्द्रे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ….

केटिहरुको गफ-
दुईजना केटिहरुको गफ
रिता : सिता अब म राजेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले राजेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?रिता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो

तिमी र कुकुरमा फरक-
मुन्द्रे : बिकास तिमीलाई पौडी खेल्न आउछ ?बिकास : अहँ आउँदैनमुन्द्रे(जिसकिँदै) : तिमी जत्रो जवानमा त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।बिकास : तिमीलाई पौडी खेल्न आउछ त ?मुन्द्रे : आउछबिकास : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

बीस हातको बाघ-
दुइजना गफाडिहरुको कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।गोपाल :  गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छस ?बिकास :  कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु पर्छ र।

बहिनि यो औषधिले निको भएन भने-
औषधि पसले : बहिनि यो औषधिले निको भएन भने फेरि यो पर्चा लिएर आउनु ल ।
विरामी : किन यो पर्चा ल्याउनु नि ?
औषधि पसले : म फेरि एक चोटि डक्टरको राईटिङ पड्ने कोसिस गर्छु अनि अर्को औषधि दिन्छु ।

हप्तामा कतिओटा अण्डा दिन्छ-
टिचरले रामलाई सोधेछन् 
टिचर : राम टिमि भन त एउटा कुखुराले एक दिनमा २ ओटा अण्डा दिन्छ भने एक हप्तामा कतिओटा अण्डा दिन्छ?
राम : १२ ओटा सर । 
टिचर : कसरि १२ ओटा मात्रै दिन्छ ? हप्तामा ७ दिन हुन्छ।
राम : सर सनिबार त छुट्टि हुन्छनि त।

कान्तिपुर टेलिभिहन-
मुन्द्रे T. V हेरिरेहेको थियो।
केहि समय पछि को� ामा केहि खोज्न थाल्यो । यो देखेर उस्कि श्रीमतीले सोधि के खोजेको 
मुन्द्रे : लुकाएर राखेको क्यामेरा ।
श्रीमती : कस्तो क्यामेरा के कोरा गरेको ।
मुन्द्रे : यो कार्यक्रम चलाउनेले सबै देखि रहेको छ। बेलाबेलामा � न्छकि तपाई अहिले कान्तिपुर टेलि� िहन हेरिरहनु � एको छ । ........ तेसलाई कसरि थाहा भयो ?

विवाह सम्बन्धि के चाहियो-
एउटान ठुलो पसलको बोडमा लेखिएको थियो।
यहाँ विवाह सम्बन्धि सबै थोक पाईन्छ ।
एकजना ग्राहक पसलमा छिरेपछि।
पसले : हजुरलाई विवाह सम्बन्धि के चाहियो होला ?
ग्राहक : मलाई सबैँनदा पहिले त केटि चाहिएको हो।

1 comments:

perry howard said...

Most of the casinos are situated in the capital metropolis of Nairobi with the remainder distributed between Malindi 우리카지노 and Mombasa on the coast

Post a Comment

राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
Photobucket

यहाँ तल बक्समा नेपालीमा टाईप गर्नुहोस्


Click for Kathmandu, Nepal Forecast
Welcome to salimsansar © 2008 Template Design by:
Salim Subba