नेपाली चुट्कीलाहरु
धेरै लोभि-
तिनजना साथि मध्ये एकजना धेरै लोभि रहेछ पिक्निक जने कुराकानिको क्रममा-
पहिलो : म फलफुल मिठाई ल्याउछु ।
दोस्रो : म समोसा र चाउमिन ल्याउछु ।
त्यसपछि दुवैजनाले कञ्जुसलाई सोधेछन तँ के ल्याउछस त?
तेस्रो(लोभि) : अब तिमिहरुले यत्तिका धेरै खानेकुरा ल्याउदै छौ भने मपनि भईबहिनिहरु ल्याउँलानि।
३नै जना बेवकुफहरु-
३नै जना बेवकुफहरु-
श्रीमति : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो, यसरी पनि पिउनु हुन्छ ?
श्रीमान : के गर्नु सबै गलत संगतको असर हो, ४ जना साथी १ बोटल रक्सी, ३नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
मिनिस्कर्ट-
मिनिस्कर्ट-
प्रेमी : हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर तिम्रो बुवाले गाली गर्नु हुन्न ?प्रेमीका : अहँ! गर्नु हुन्न तर ममिले चाँहि गाली गर्नु हुन्छ ।प्रेमी : अनि ममिले चाँही किन त्यसरि गाली गरेको नि ?प्रेमीका : ममिलाई आफ्नो लुगा अरुले लगाको मन पर्दैनु त्यसैले।
फोनमा धमकी-
एकदिन मुन्द्रे पुलिशको मा रिपोर्ट लेखाउन गएछ ।मुन्द्रे : सर, मलाई दिन दिनै फोनमा धमकी आईरहेको छ ।पुलिश : को हो त्यो जसले सधैं धम्काई रहन्छ ?मुन्द्रे : टेलिफोन अफिस बाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर ….
केटिहरुको गफ-
दुईजना केटिहरुको गफ
रिता : सिता अब म राजेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले राजेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?रिता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो
तिमी र कुकुरमा फरक-
मुन्द्रे : बिकास तिमीलाई पौडी खेल्न आउछ ?बिकास : अहँ आउँदैनमुन्द्रे(जिसकिँदै) : तिमी जत्रो जवानमा त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।बिकास : तिमीलाई पौडी खेल्न आउछ त ?मुन्द्रे : आउछबिकास : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?
बीस हातको बाघ-
दुइजना गफाडिहरुको कुराकानी चलिरहेको थियो । जंगलको बाटो जांदै थिए ।गोपाल : गोरे भन त अहिले अचानक २० हातको बाघ आयो भने त के गर्छस ?बिकास : कस्तो उल्लु मान्छे रैछ वा बीस बीस हातको बाघ आएपछि जे जे गर्नुछ त्यही बाघले गरिहाल्छ नी मैले के गर्नु पर्छ र।
बहिनि यो औषधिले निको भएन भने-
औषधि पसले : बहिनि यो औषधिले निको भएन भने फेरि यो पर्चा लिएर आउनु ल ।
विरामी : किन यो पर्चा ल्याउनु नि ?
औषधि पसले : म फेरि एक चोटि डक्टरको राईटिङ पड्ने कोसिस गर्छु अनि अर्को औषधि दिन्छु ।
हप्तामा कतिओटा अण्डा दिन्छ-
टिचरले रामलाई सोधेछन्
टिचर : राम टिमि भन त एउटा कुखुराले एक दिनमा २ ओटा अण्डा दिन्छ भने एक हप्तामा कतिओटा अण्डा दिन्छ?
राम : १२ ओटा सर ।
टिचर : कसरि १२ ओटा मात्रै दिन्छ ? हप्तामा ७ दिन हुन्छ।
राम : सर सनिबार त छुट्टि हुन्छनि त।
कान्तिपुर टेलिभिहन-
मुन्द्रे T. V हेरिरेहेको थियो।
केहि समय पछि को� ामा केहि खोज्न थाल्यो । यो देखेर उस्कि श्रीमतीले सोधि के खोजेको
मुन्द्रे : लुकाएर राखेको क्यामेरा ।
श्रीमती : कस्तो क्यामेरा के कोरा गरेको ।
मुन्द्रे : यो कार्यक्रम चलाउनेले सबै देखि रहेको छ। बेलाबेलामा � न्छकि तपाई अहिले कान्तिपुर टेलि� िहन हेरिरहनु � एको छ । ........ तेसलाई कसरि थाहा भयो ?
विवाह सम्बन्धि के चाहियो-
एउटान ठुलो पसलको बोडमा लेखिएको थियो।
यहाँ विवाह सम्बन्धि सबै थोक पाईन्छ ।
एकजना ग्राहक पसलमा छिरेपछि।
पसले : हजुरलाई विवाह सम्बन्धि के चाहियो होला ?
ग्राहक : मलाई सबैँनदा पहिले त केटि चाहिएको हो।
1 comments:
Most of the casinos are situated in the capital metropolis of Nairobi with the remainder distributed between Malindi 우리카지노 and Mombasa on the coast
Post a Comment